काठमाडाैं। अन्ततः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। देशमा पटक-पटक भईरहेका हवाई दुर्घटनामा प्रश्न उठ्दा पनि गैरजिम्मेवार बनेर बस्दै आएका