Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


छोराको विवाहमा बाबुले गरे हेलिकोप्टर चार्टर्ड

काठमाडौं । जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह सम्पन्न गरेका छन्। हेलिकोप्टरका लागि साहले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गर्नु भएको थियो। बाराको सिम्रौनगढ नगरपालिका निवासी साहले