हीरक महोत्सव « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


रत्न पुस्तकालयले हीरक महोत्सव मनाउँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंको मध्यबानेश्वरस्थित श्रीरत्न पुस्तकालयले आफ्नो हीरक महोत्सव मनाएको छ । आजभन्दा ६ दशकअघि यही दिन यो पुस्तकालय स्थापना भएको हो