Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


हिले-छिन्ताङ सडक निर्माणको काम अघि बढ्याे

धनकुटा । धनकुटाको हिलेदेखि शहिद भूमि गाउँपालिकको थलथलेसम्म १० किलोमिटर सडकमा निर्माणको काम अघि बढाइएकाे छ । साेही सडक कालोपत्रे गर्नका लागि हिले, उत्तरपानी, धर्मशाला र मार्गाखण्डमा माटोकटिङ, टेवापर्खाल, मेसिनरी