Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


काठमाडौंको एक बालगृहमा ११ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार