Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


हिमपातपछि पत्तालेको आकर्षण बढ्दो (फोटोफिचर)

समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिससमेत आइरहेका छन् ।

प्रदेश १ र गण्डकी प्रदेशकाे केही स्थानमा हिमपात हुने

काठमाडौं । देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग तथा माैसम पूर्वानुमान

मनाङ र म्याग्दीमा हिमपातमा परी २ जना बेपत्ता, तीन जना अलपत्र

काठमाडौं । उच्च हिमाली भेगमा हिमपातमा परि २ जना बेपत्ता भएका छन् । मनाङको नासो गाउँपालिका लुम्रुचोकस्थित भेडिगोठ गएका एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँपालिकाका ५५

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि

हिमपातपछि यस्तो देखियो खप्तड (तस्वीरहरू)

हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको छ ।

बागलुङमा पनि हिमपात

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण

देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन कष्टकर बन्दै

काठमाडौं । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै विभिन्न जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । वर्षासँगै भएको हिमपातले जननीवन

रसुवा र इलाममा हिमपात, हिउँ पर्दा जनजीवन प्रभावित

रसुवार/इलाम । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा आज बिहान बाट हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रुको

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भइरहेको छ । गए रातीदेखि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात शुरु भएको हो । बैतडीको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका

उपत्यकासहित देशका अधिकांश स्थानमा हिउँदे वर्षा

काठामडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गए रातीदेखि वर्षा भइरहको छ । केही दिन यता मौसममा बदली आएकोमा गए रातीदेखि वर्षा हुन थालेको हो । आज देशैभर सामान्य देखि