Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात

संखुवासभा, माघ २१ । संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । तीन दिनदेखि लगतार भएको हिमपातका कारण भोटखोला क्षेत्र, किम्माथांका क्षेत्रमा आवतजावत समस्या भएको छ । चीनसँग जोडिएको नाका

रसुवामा हिमपात, जनजीवन प्रभावित

रसुवा । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा हिमपात भएको छ । हिमपात भए सँगै बढेको चिसोले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रु लाङ्टाङ, नाकथली

हिमपातले सुदूरपश्चिम प्रदेशका तीन राजमार्ग बन्द

बैतडी/बागलुङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भएको हिमपातका कारण यहाँका तीनवटा राजमार्ग बन्द भएका छन् । राजमार्ग क्षेत्रमा बाक्लो हिउँ जमेकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको बैतडीका प्रहरी प्रवक्ता

बागलुङको माथिल्लो क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा भारी हिमपातका कारण निकै चिसो बढेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । जिल्लाको ढोरपाटन, निसीखोला,

हिमपातका कारण जनजीवन प्रभावित

रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका

सुदूरपश्चिमका पहाडी क्षेत्रमा यस वर्ष तेस्रोपटक हिमपात : राजमार्ग बन्द, जनजीवन कष्टकर

हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

देशका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातीबाट यस प्रणालीको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने

दार्चुलामा हिमपात

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि सो क्षेत्रको जनजीवन कष्टकर भएको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ

इलाममा हिमपात जारी (फोटोफिचर)

इलाम । इलाम जिल्लाको उत्तरी क्षेत्रमा बिहीबारदेखि भइरहेको हिमपात नरोकिएपछि अत्याधिक जाडो बढेको छ । जिल्लाको जौबारी, मेघ्मा , तुम्लिङ्, सन्दकपुलगायतका क्षेत्र हिउँले सेताम्य बनेको छ । लगातारको हिमपातले सडक

सोलुखुम्बुमा हिमपात, तापक्रम माइनस १३ डिग्री

काठमाडौं, माघ १० । सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्रमा दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका खुम्जुङमा तापक्रम झरेर माइनस १३ डिग्री सेलसियसमा पुगेको छ ।