एजेन्सी । बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किँदा दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । तोडफोडका कारण कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।