११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


बाढिपहिरोका पीडितलाई उद्धार, उपचार र राहतको तत्काल व्यवस्था गर्न पाण्डेको सरकारसँग माग

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढि पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ

संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन घिमिरेलाई सभामुखमा निर्वाचित गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ ।