Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


किसानले पाएनन् रासायनिक मल, हिउँदे बालीको उत्पादन घट्ने

कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले डिलरलाई यस सिजनमा २ पटक २५-२५ बोराको दरले मल वितरण गरिसकेको छ ।