हिंसा « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


म्यानमारमा नरसंहार, सैन्य सत्ताले गर्‍यो दर्जनौं निहत्था नागरिकको हत्या, अहिलेसम्म चार सयभन्दा बढी मारिए

यसअघि सेना प्रमुख आङ्ग लाइङ्गले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गदै लोकतन्त्रको रक्षा गरेर निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याउनुभएको छ । यद्यपि निर्वाचनको कहिले गराउने भन्नेबारेमा उनले बोलेनन् ।

म्यानमारमा जारी हिंसामा थप ३८ जना मारिए

एजेन्सी । म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेशनल लिग फर डेमोक्रेसी (एलएडी) नेतृत्वमा रहेको दलको जननिर्वाचित सरकार अपदस्त गरेर

इसाई धर्मगुरु पोप फ्रान्सिसद्वारा हिंसा र अतिवाद अन्त्यको आह्वान

काठामडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन् । कोरोना महामारी पछिको पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका पोपले यस्तो आह्वान गरेका हुन् । इराकी

म्यानमारकी नेतृ सूची एक महिनापछि सार्वजनिक

एजेन्सी । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् । उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् ।

कोरोना महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना बढ्यो

काठमाडौं, मंसिर २६ । कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या–हिंसाका घटनाहरु बढेको पाइएको छ । यसले मानवअधिकारको विषयमा चिन्ता बढेको मानवअधिकारकर्मीहरुले बताएका छन् । मानवअधिकारसम्बन्धी ऐन, नियमहरुको प्रभावकारी

हिंसाको पुनरावृत्ति रोक्न र संविधानको प्रभावकारी कार्यान्वयन गर्न अपिल

काठमाडौं, मंसिर २६ । पूर्वआयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगले हिंसाको पुनरावृत्ति रोक्न एवं संविधानको प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेको छ । पूर्वआयुक्त समाज नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी संविधानको

हत्या-हिंसा नगर्न चन्द समूहलाई आयोगको आग्रह

काठमाडौं, मंसिर २४ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंका आधारमा पक्राउ गरी यातना दिने कार्य नगर्न नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह

कञ्चनपुरमा हिंसापीडित महिलाहरु समस्यामा

कञ्चनपुर, मंसिर १९ । सरकारले कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी गरेको मापदन्डको पालना गर्दा हिंसापीडित महिलाहरु भने समस्यामा परेका छन् । हिंसामा परेको समयमा ‘पीसीआर’ रिपोर्टबिना आवधिक गृह (सेफ हाउस)मा

भारतमा बाबरी मस्जिद विध्वंश मुद्दाका सबै ३२ अभियुक्तले पाए सफाइ

काठमाडौं, असोज १४ । भारतको ‘सीबीआई’को विशेष अदालतले बाबरी मस्जिद विध्वंश मुद्दामा सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । सफाइ पाउनेहरुमा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह र

चुनावी मुखमा बढ्दो हिंसाप्रति अमेरिकामा ट्रम्प र बाइडेनबीच भनाभन

एजेन्सी, भदौं १५ । अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच