हाहाकार « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


मोरङमा मलको हाहाकार, धानमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान

विराटनगर । सरकारले समयमै आपूर्ति नगर्दा मोरङमा रासायनिक मलको हाहाकार भएको छ । किसानले धानबालीमा अहिलेसम्म मल हाल्न पाएका छैनन् । पर्याप्त मल नआएकाले बितरणमा समेत समस्या भएको छ ।

युरोपमा इन्धनको हाहाकार

काठमाडौं । युरोपमा इन्धन आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएपछि युरोपमा इन्धनको हाहाकार भएको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले मर्मत कार्य जारी रहेकाले युरोपका लागि पाइपलाइनबाट तेल

म्याग्दीको बगरफाँटामा खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान

श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी, देशभरका विद्यालय बन्द

काठमाडौं । श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ । विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी

श्रीलंकामा इन्धनको हाहाकार, अत्यावश्यक बाहेक अरु क्षेत्रमा इन्धन बिक्रीमा रोक

काठमाडौं । श्रीलंकामा इन्धनको हाहाकार भएकाे छ । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवा क्षेत्रबाहेक अरुलाई इन्धन बिक्री बन्द गरेको हाे । आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रका

सुदूरपश्चिममा रासायनिक मलको हाहाकार

काठमाडौं । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएको छ । ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्न पन्छिने गरेका कारण मल आपूर्तिमा

बाढीग्रस्त ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार

बाग्लुङ । बागलुङको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ । भदौ १७ गते राती पहिरोसँगै आएको भूजिखोलाको बाढीले आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ

देशभर युरिया मलको हाहाकार, मल लिन लाइन बसेका किसानमाथि प्रहरी हस्तक्षेप

चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नुपर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् ।