Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


अस्पतालको पाँचौं तलाबाट हामफाल्दा एक जनाको मृत्यु

उपचारका क्रममा आएका सोमइले बुधबार विहान हाम फालेका थिए । वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकैको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए