आक्रमणपछि उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो ।
बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ । बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत
कञ्चनपुर, कात्तिक ४ । जङ्गली हात्तीको बथान भगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानको खेतबारीमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन् ।
क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो ।
कोशी टप्पुको संरक्षण, विस्तार र विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने प्रमुख वार्डेन रामको भनाइ छ ।
डोलराज रानाभाट चितवन । हिरामन चौधरीले हात्तीको माउते भएर २२ वर्ष विताइसक्नुभएको छ । ६ वर्ष त चितवन राष्ट्रिय निकुञ्जमा काम गर्नुभएका चौधरी त्यस यता युनाइटेड हात्ती संचालन सहकारी सौराहामा
ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनका कली हात्तीसहित माहुत अजित चौधरी, र पछुबा पवन सिंहलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।
चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस
चितवन, साउन २८ । बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस, विभिन्न कार्याक्रमका साथ विश्वभर यो दिवस मनाइयो । चितवनमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक