१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023


मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ । मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन् ।