हर्कराज राई (हर्क सम्पाङ) « Imagekhabar – Online News Portal of Nepal
१८ श्रावण २०७९, बुधबार | Thu Aug 4 2022


धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए