१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


हमास र इजरायलबीच युद्धविरामको समयावधी सकिँदै

एजेन्सी । हमास र इजरायलबीच पछिल्लो युद्धविरामको समयावधी सकिँदैछ । युद्धविराम लम्ब्याउन पहल जारी रहेपनि हालसम्म युद्धविराम लम्ब्याउने सम्झौता हुन सकेको छैन । आज युद्धविरामको छैटौं तथा अन्तिम दिन ।