Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्राधिकरणलाई बिजुली बेच्ने हतारो, ६२ प्रतिशत उद्योग अझै पनि जेनेरेटरकै भरमा

विगत केही दिनयता उपत्यकाका विभिन्न स्थानहरूमा विद्युत आपूर्तिमा भएको गडबडीले झयाप्प–झयाप्प बिजुली जान थालेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।