२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


शताब्दी पुरुषको घरमा हुर्किएको ‘बोधिवृक्ष’ काटियो

काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको घरमा हुर्किएको बोधिवृक्ष काटिएको छ । जोशीको निधन भएको चार महिना नवित्दै ललितपुरमा रहेको उहाँको घरको आँगनमा हुर्किएको बोधिवृक्ष काटेर फालिएको हो ।