स्व. राम बहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


एक लाखको अक्षय कोष स्थापना

नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।