स्वीकार्य « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Sat Aug 13 2022


नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुँदैनः प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले एसपिपी