१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयले चैत

बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि

डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले शुरु गर्‍यो कार्यालय सरसफाइ अभियान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान शुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाइ अभियान

स्वास्थ्य मन्त्रालयको अनुगमन : अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका ८ वटा अस्पतालहरुको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंका ४, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन

स्वास्थ्य मन्त्रालयको बेथिति सुधार्न लागिपरेको स्वास्थ्य मन्त्री बस्तेतको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बेथिति भएको बताउनुभएको छ । शुक्रबार वीर अस्पतालको १ सय ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पहुँचको आधारमा जागीर खाने

आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिएर बिरामीको सेवामा फर्किन चिकित्सकहरुलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो

डेंगुबाट बच्न पूरा बाहुलाको कपडा लगाउन कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न कर्मचारीहरुलाई पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी

मतदान केन्द्रमा खोप लगाउने निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने

नेपालमा पहिलोपटक टाइफाइड विरुद्धको खोप अभियान हुँदै

२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।