Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनामा सहयोग गर्न विश्व स्वास्थ्य संगठनसमक्ष प्रस्ताव

काठमाडौं । सरकारले शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ । नेपाल भ्रमणमा आएको संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस