स्वास्थ्यमा जटिलता « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


चिल्लो र पोलेको मासु खाँदा स्वास्थ्यमा जटिलता हुने चिकित्सकको चेतावनी

काठमाडौं । मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दशैं मनाउँदै हुनुहुन्छ भने खानपानमा तपाईले पक्कै ध्यान दिनुपर्छ । मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त लिन सकिन्छ