स्वतन्त्र उम्मेदवार « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुनमा

काठमाडौं । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बिहीबार

रौतहट-२ मा स्वतन्त्र उम्मेदवार विजयी

रौतहट। रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ। नेकपा एमाले बाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले ४ हजार ५९४ फराकिलो मतान्तरले विजयी

नवलपरासी-२ ‘क’मा स्वतन्त्र उम्मेदवार विजयी

परासी । गठबन्धका उम्मेदवारको जमानत जफत गराउँदै नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ ‘क’ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चिनक कुर्मीलाई १०

सर्लाही १ मा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार ३८७ मत पाएका छन् ।

पुराना र स्थापित राजनीतिक शक्तिलाई नवप्रवेशी दल र स्वतन्त्र उम्मेदवारको चुनौति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आइतबार भएको मतदानको मतगणना धमाधम चलिरहेको छ । सोमबारसम्म मतगणना प्रारम्भिक अवस्थामै छ । तर, मतगणनाको प्रारम्भिक रुझान हेर्दा अनपेक्षित परिणाम

प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनकाे खयरमाराबाट गाडी सर्च

काठमाडौं १ का कति स्वतन्त्र उम्मेदवारले छाडे मैदान ?

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभा सदस्यका लागि उठेका ११ जना स्वतन्त्र उम्मेदवारले मैदान छाडेका छन् । उनीहरुले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै मैदान छाडेका हुन् । लौरो अभियानका उम्मेदवार डम्बर

काठमाडौं उपत्यकामा दर्जनौं स्वतन्त्र उम्मेदवारको भाग्यपरीक्षा

सन्दीपकुमार श्रेष्ठ काठमाडौं । पुस्तान्तरण र राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्ने बहस भइरहँदा सचेत मतदाता रहेको काठमाडौं उपत्यकाका १६ निर्वाचन क्षेत्रमा तीन ठूला दलमा १६ नै नयाँ अनुहारले अवसर पाएका छन् ।

स्वतन्त्र उम्मेदवारको चुनावी अभियान आर्कषक

काठमाडौं । पुराना राजनीतिक पार्टी, त्यसको नेतृत्वबाट देश र जनताको समृद्धि यात्रा पूरा हुन नसक्ने निचोड निकांल्दै विभिन्न पेशामा संलग्न शिक्षित युवा पुस्ताको यो चुनावी मैदानमा बाक्लै उपस्थिति देखिन्छ ।

स्वतन्त्र उम्मेदवारको उपस्थितिले काठमाडौंको चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै

काठमाडौं । मुलुककै राजधानी काठमाडौंको चुनावलाई हरेक निर्वाचनमा विशेष चासोका साथ हेर्ने गरिएको छ । मुलुकमा भएका हरेक राजनीतिक परिर्वतनमा निर्णायक भूमिका, समग्र राजनीतिमा प्रभाव पार्नसक्ने र देशकै राजधानी भएका