Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


चुनावका निम्ति आवश्यक स्रोत-साधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिवद्धता

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले चुनावका निम्ति आवश्यक स्रोत-साधनको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा बाेल्दै