स्याङ्जा । स्याङ्जा कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार बिहान देखि निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्याङ्जा । जिल्लका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेका हुन् । स्थानीय तहका
स्याङ्जा, बैशाख ८ । स्याङ्जाको चापाकोट नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ । केही दिनअघि भारत भम्रण
स्याङ्जा । भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आधिँखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भिरकोट नगरपालिका-७ लामाचौर बस्ने ३४ वर्षीय विवेक खाँणको शनिबार मृत्यु भएको हो
सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव
स्याङजा । स्याङजामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका – ७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापा पक्राउ परेका हुन् । उनलाई १३
स्याङ्जा, माघ २८ । स्याङ्जाको हरिनास गाउँपालिकामा एक जना हतियारसहित पक्राउ परेका छन् । हरीनास गाउँपालिका– ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर रानालाई एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१
सागर न्यौपानेस्याङ्जा । पाँच महिनाकी बालिकाको मृत्यु भएपछि भीरकोट नगरपालिकास्थित कालिका सामुदायिक अस्पतालमा ताला लगाइएको छ । भीरकोट–७ तिलारका यामबहादुर खाम्चाकी ५ महिनाकी छोरी लोककुमारी खाम्चाको मृत्यु भएपछि आफन्तले अस्पतालमा
स्याङ्जा । कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज भ्याक्सिन उपलब्ध गराएको थियो