काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियामाथि सहजजित निकालेको छ । गयराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गरेका