Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियालाई

काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ । हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै