Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

काठमाडौं । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ