Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सौर्य विमान दुर्घटना : पाइलट बाहेक सबैको मृत्यु

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु र एक जना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ