Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँ : कानूनमन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभएको छ ।  सिंहदरबारमा आयोजित हिमालमा जलवायु

फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीय : मन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुनतः दण्डनीय हुने स्पष्ट पार्नुभएको छ । सोमवार बसेको संघीय संसदको कानून, न्याय तथा मानव

प्रक्रिया नै वाधक भइरहे लगानीकर्ता आकर्षित हुँदैनन्ः कानूनमन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलानमन्त्री सोविता गौतमले लगानीको वातावरण सुधारका लागि कानूनी तथा प्रक्रियागत सुधार आवश्यक रहेको बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका

सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन आवश्यक : साेविता गाैतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातारण निर्माण गर्न कानूनी स्थिरता आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल

राष्ट्रिय सभामा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश, असोज १५ गतेसम्मका लागि बैठक स्थगित

काठमाडाैं । राष्ट्रिय सभाको सोमवार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।  सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला

प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायता विधेयक’ पेश

काठमाडाैं । प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ पशे भएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ले विधेयक पेश गर्नुभएको हो । नागरिकको न्यायमा

समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताउनुभएको छ ।  ‘संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुन्द्री क्षेत्रको जैविक

कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नुभएको छ । सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिँदै माफी माग्नुभएको हो ।

जेन–जी आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौं : कानूनमन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी

‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै नागरिकको न्यायमा सहज पहुँच ‘एक्सेस टु जस्टिस’लाई कानून व्यवसायको संस्कृतिका रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।