Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाकाे आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको आरोप लगाएको छ । उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको