Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


आजबाट काठमाडौं उपत्यकामा सेमि लकडाउन लागू

काठमाडौं । काठमाडौं उपत्यकामा आज रातिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मध्यरात पछि लागु हुने