२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


हङकङ र थाइल्याण्ड एशिया यु–२० रग्बी सेभेन्समा च्याम्पियन

काठमाडौं । हङकङ र थाइल्याण्डले नेपालमा भएको एशिया यु–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आईतवार सम्पन्न यु–२० रग्बी सेभेन्समा हङकङले पुरुषमा