Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


माउण्ट एभरेष्ट फेसन रनवे सेप्टेम्बर २२ मा

सोमबार काठमाडौंमा आयोजक के फिल्म्स प्रालिले पत्रकार सम्मेलन गरी आगामी सेप्टेम्बर २२ मा माउण्ट एभरेष्ट फेसन रनवेको दोश्रो सिजनको घोषणा गरेको हो ।