२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेके भाषाको संरक्षणमा अमेरिकावासी नेपाली (भिडियो)

काठमाडौं । अमेरिकामा पुगेका मुस्ताङवासीहरू लोपोन्मुख सेके भाषाको संरक्षणमा जुटेका छन् । विशेष गरी मुस्ताङको छुसाङ गाउँमा बोलिने यो भाषा नेपालबाट अमेरिका पुगेका झण्डै दुई सय नेपालीले बोल्ने गरेका छन्