Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले