सूचना आयोग « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


सूचना लुकाउन सिपालु स्थानीय निकाय, आयोगमा उजुरीका चाङ

जनताको सुःख, दुःखको साथी मानिने स्थानीय निकाय नै सर्वाधिक सूचना लुकाउनेमा अग्रपंक्ति होला भनेर कमैले विश्वास गर्लान् । तर, नागरिकबाट चुनिएको निकायले नै सर्वाधिक सूचना लुकाउने गरेको सूचना राष्ट्रिय सूचना

सूचना आयोगको पहुँच स्थानीय तहसम्म पुर्‍याउन सांसदहरुको माग

काठमाडौं, साउन १३ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा सांसदहरुले सबै नागरिकलाई सूचनाको हक स्थापित गर्न राष्ट्रिय सूचना आयोगको पहुँच स्थानीय तहसम्म पुर्‍याउनुपर्ने माग गरेका छन् । समितिको मंगलबार बसेको