Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रधानमन्त्री कार्कीद्वारा दोस्रो संस्करणको एनपीएल क्रिकेटको उद्‌घाटन, हेलिकोप्टरमाफर्त पुष्पवृष्टि

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्‌घाटन गर्नुभएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार दिउँसाे एक समारोहकाबीच प्रधानमन्त्री कार्कीले साेही प्रतियोगिताको उद्‌घाटन

प्रधानमन्त्री कार्कीविरूद्ध सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता गर्नुभएकाे हाे।

कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत

काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत भएको छ। सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको हाे । जेनजी युवाकाे आन्दोलनपछि गठन भएको

मतदाता नामावली दर्ताका लागि म्याद थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखेर म्याद थपका लागि निर्वाचन आयाेगसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा

आगामी निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सबैले सहयोग गर्ने प्रधानमन्त्री कार्कीको विश्वास

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यकाे निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। सिंहदरबारमा बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त

त्रिविको जग्गा अपचलन गर्नेलाई तत्काल कठघरामा ल्याउन प्रधानमन्त्री कार्कीकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिकाे बारेमा जानकारी माग गर्नुभएको छ। सिंहदरबारमा मंगलबार दिउँसाे प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल,

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पूजा-अर्चना गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले साेमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएकाे हाे। प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत

निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसँग महिला नेतृको माग

काठमाडाैं। पहिलो संविधान सभाका ४ सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकाे छ। डा. बिन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर