Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : कांग्रेस सचेतक थिङ

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि