Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्‍यो : सांसद मगर

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद