Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मोरङ प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले दशैं र तिहार लगायतका चाडपर्व केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाका लागि १ हजार २ सय ९१ प्रहरी परिचालन गरिएको हाे ।