Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


चीनका उपविदेशमन्त्री आज नेपाल आउने

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै हुुनुहुन्छ । भोलिदेखि काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन