काठमाडाैं। नेपाल राष्ट्र बैंकले ३३ अर्ब रुपैयाँ बराबरको सुन खरिद गरेको छ। बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको हो। चालु