Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गर्‍यो

काठमाडौं । सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय सो आयोग गठन गरेको हो । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका