Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका

सेतीमा उपचाररत् धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार

सुदूरपश्चिममा ७४ जना संक्रमण मुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीका ५७, बाजुराका ९, कञ्चनपुरका ५, डोटीका दुई र

डडेल्धुरामा कोरोनाबाट पहिलो मृत्यु

डडेल्धुरामा, असोज ८ । डडेल्धुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आउनुभएका

सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका नमूनामध्ये ९ प्रतिशतमा कोरोना

कैलाली । सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका नमूनामध्ये ९ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार १ सय ९४ जनाको स्वाब परीक्षण गरिएको

सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले

सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जिते

कैलाली । सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जितेका छन् । विभिन्न जिल्लामा बनाइएका आइसोलेसनबाट थप ६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ५ हजार

धनगढीमा ३७ जना प्रहरीमा एकैपटक कोरोना पुष्टि

कैलाली, भदौ २५ । धनगढीमा कार्यरत् ३७ जना नेपाल प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको

सुदूरपश्चिमबाट भारत जानेको भिड, कोरोना कहरकैबीच दैनिक छाक टार्न मुग्लान

बिराज रोस्यार (इमेज) कैलाली, भदौ २० । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले

धनगढीका ४० प्रतिशत कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १९ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ । गएको चैत १४ गते प्रदेशमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो