१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताउनुभएको छ । शनिबारबाट सुरू भएको तीन महिने पशुपति सरसफाई अभियानको