काठमाडौं । आज शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्ने भएको हो । नेपाली समयानुसार दिउँसो १ बजेर ३ मिनेटमा लाग्ने