Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


हिंसामा कमी नआएपछी डार्फरमा थप सैनिक पठाउने सुडान सरकारको निर्णय

काठमाडौं, साउन १२ । अफ्रिकी राष्ट्र सुडानको डार्फर क्षेत्रमा जारी हिंसामा कमी नआएपछी सुडान सरकारले त्यस क्षेत्रमा थप सैनिक पठाउने निर्णय गरेको छ । सुडानका प्रधानमन्त्री अब्दाल्ला हाम्दोकलले डार्फरका जनताको